शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले फलफूलका बिरुवा जोगाउनै सकस, तस्विरमा हेर्नुहोस्

काठमाडौँ । यो मौसम भनेको बर्खे फलफूलहरुको बिरुवा तयार गर्ने समय हो । सुन्ताला, एभोकार्डो, अनारलगात फलफूलहरुको बिरुवा तयार गरेर जेठमा त्यसलाई कृषकहरुलाई उपब्ध गराइन्छ । तर, कोरोनाभाइरुसको संक्रमण नियन्त्रणका...