सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली भूमि ‘लिपुलेक’मा भारतको सडक विस्तार : नेपालको कूटनीतिक शिथिलता मुख्य कमजोरी

काठमाडौँ । भारतको विस्तारवादी नीति फेरि उदाङ्गिएको छ । नेपाली भूमि लिपुलेकमा नेपालसँग कुनै सल्लाह नै नगरी चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग खोलेर भारतले आफ्नो विस्तारवादी र हेपाहा प्रवृत्ति...