बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मलेरियाविरुद्धको औषधी ‘हाइड्रोक्लोरोक्वीन’ कोभिड–१९ को उपचारमा अर्को परीक्षणमा फेल

कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को उपचारमा प्रभावकारिताको परीक्षणमा मलेरियाविरुद्धको औषधी ‘हाइड्रोक्लोरोक्वीन’ फेरि अर्को पटक फेल भएको एक अध्ययनले देखाएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितहरुलाई यो औषधी दिँदा कुनै तात्विक प्रगति नभएको...