सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अचानक के भयो काठमाडौंको वायुमण्डलमा ? विमानस्थल ठप्प, भिजिविलिटी घट्यो

काठमाडौं । शुक्रबार मध्यान्हसम्म सामान्य रहेको काठमाडौंको मौसममा एक्कासि परिवर्तन आयो । बिहान घाम लागेदेखि नै हल्का गर्मी महशुस भइरहेकोमा दिउँसो अचानक घामको प्रकाश छेकियो भने तापक्रममा कमी आयो ।...