शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैलेखमा सकेट वम भेटियो

दैलेखको आठबिस नगरपालिका–६ रोलमा  सकेट वम भेटिएको छ । आइतबार दिउँसो २ बजे उक्त वम भेटिएको प्रहरी जनाएको हो । वम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।...