मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रासन पाउँदा पनि शासनको मातले बुद्धि–विवेक हराएका राजा नहुष

सत्तालिप्साका कारण बुद्धि बिग्रेर कुनै एक समय देवराज इन्द्रले एक विद्वान् व्रह्मनिष्ठ व्यक्तित्वको हत्या गरे । उनको यो दुष्कर्मको संसारले निन्दा गर्‍यो । इन्द्र स्वयम् पनि लज्जित भए । गम्भीर...