आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

केकीपछि वर्षा सिवाकोटीले गरिन् बिहे

अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्लामा निकटस्थहरुको उपस्थितिमा बिहे गरेकी हुन् ।  भिल्लाकी मेनेजर अनिता विमलीले वर्षाले शुक्रबार बिहे गरेको पुष्टि...