वर्षा सिवाकोटी लेख्छिन्, ‘फेसबुकबाट केही दिनको ब्रेक लिँदैछु’
नायिका वर्षा सिवाकोटीले केही दिनको लागि फेसबुकबाट ब्रेक लिन लागेको बताएकी छिन् ।
उनले यसबारे जानकारी दिँदै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।
दुई दिन अघि मात्रै नाम र थर हेरेर मेसेज र कमेन्ट गरिदिन उनले फेसबुकमार्फत् आग्रह गरेकी थिइन् ।
उनको स्टेटसमा कमेन्ट गर्दै धेरैले किन यस्तो गर्न लागेको भनेर प्रश्न गरेका छन् ।
कतिले आ–आफ्नो विचार यसमा पोखेका छन् । कतिले उनलाई सल्लाह पनि दिएका छन् ।
एक व्यक्तिले प्रश्न सोधेका छन्, ‘वर्षा नामले अहिलेको अवस्थामा कतिलाई भ्रममा पारेको छ... त्यहि कारणले त होइन नि ?’
यस्तै, अर्का व्यक्तिले लेखेका छन्, ‘जे भएपनि त्यसरी बोल्न नहुने हो ।’
साथै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सहि हो, हिजोआज माहौल धुमलिएको छ बोलेर जवाफ फर्काउनुभन्दा केही दिन आराम दिनु उचित छ यो अवस्थामा ।’
यस्तै, एक व्यक्तिले लेख्छन्, ‘राउतले गरेर इन्बक्समा गाली मात्र छन् होला होइन ? प्रसाद धेरै भयो जस्तो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
