बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट लेखन अन्तिम चरणमा पुर्‍याएको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री जितबहादुर शेरचनले आगामी वर्षको बजेट प्रस्तुत गर्नेछन् । गण्डकी...