नवलपरासीमा डुबेर बालकको मृत्यु
बुधबार, ०३ भदौ २०७७, १६ : ०२
बुटवल । नवलपरासीको सुनवलमा खोलामा डुबेर बालकको मृत्यु भएको छ । नवलपरासी सुनवल न.पा.७ चारपाला बस्ने राजेन्द्र परियारको ३ वर्षको छोरा साथीहरुसँग माछा मार्न घर नजिकैको कचेरा खोलामा जादाँ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा डुबेका बालकको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान ईलाका प्रहरी कार्यालय सुनवलबाट थप अनुसन्धानबाट भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण