बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिचौलियाबाट नेपाली विद्यार्थी ठगिने गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसनले कन्सल्टेन्सी एवम् बिचौलियाहरुबाट सोझा नेपाली विद्यार्थी ठगिने गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बंगलादेश सरकारले नेपाली विद्यार्थीका निम्ति कुन संकायमा...