मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सार्वजनिक निकायको जवाफदेहिता र पारदर्शिताका लागि महालेखाद्वारा ८ क्षेत्रमा सुधारको प्रस्ताव

काठमाडौँ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सार्वजनिक निकायहरूको कार्यप्रणालीमा रहेका कमजोरी सम्बोधन गर्न र सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग सुनिश्चित गर्न विभिन्न सुझावहरू अघि सारेको छ।  प्रतिवेदनको सारांश–२०८३ मा सार्वजनिक निकायमा...