शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तराई–मधेशका जिल्लामा लागुऔषध र साना हतियारबाट सुरक्षा चुनौती

सर्लाही । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई– मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमाक्षेत्रका बजारमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै...