बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दैछन् दक्षिण एसियामा कोरोनाका सक्रिय संक्रमित- भारत विश्वकै चौथो, पाकिस्तान १० र बंगलादेश ११ औं स्थानमा

एजेन्सी । भारतसहित समग्र दक्षिण एशियामा कोरोनाका नयाँ संक्रमितको संख्या तिव्र रुपमा बढेको छ । सक्रिय संक्रमणमा फ्रान्सलाई उछिनेर भारत विश्वकै चौथो स्थानमा आइपुगेको छ । यहाँ ९२ हजार २...