सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् । मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईका अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको हो । ...