शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो संसद बैठक सञ्चालन खर्च, दैनिक १ लाख ५० हजार थपियो

काठमाडौं । कोभिड–१९ भाइरस संक्रमण रोकथामका लागि सतर्कता अपनाउँदा संघीय संसद बैठकको सञ्चालन लागत बढेको छ । कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सामाजिक दुरी कायम गर्नुपर्ने तथा...