शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विन लादेन मारिएलगत्तै जब ओबामाले पाकिस्तानी राष्ट्रपतिलाई फोन गरे...

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा यसबेला उनले लेखेको पुस्तक र त्यसभित्रका कथावस्तुका कारण संसारभर चर्चामा आइरहेका छन् । पूर्व राष्ट्रपति ओबामाले आफ्नो बाल्यकालदेखि सत्ताको नेतृत्वसम्म पुगेर भए, गरेका...