मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा रङ्गभेदको कलङ्क : भिनिसियसको अपमानलाई ‘सामान्य’ मान्ने मोरिन्होको आलोचना

लिसबन । रियल म्याड्रिड र बेन्फिकाबिचको च्याम्पियन्स लिग खेलको नतिजाभन्दा पनि रङ्गभेदको गम्भीर घटनाले अहिले विश्व फुटबल तातेको छ। रियलका स्टार खेलाडी भिनिसियस जुनियरमाथि भएको कथित रङ्गभेदी दुव्र्यवहारलाई उनका टिममेट...