शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनः कोरोना महामारीपछि शी जिनपिङ थप शक्तिशाली कसरी भए ?

कोरोना महामारीले शी जिनपिङको अगाडि एउटा कुरा ऐना झैं स्पष्ट पारिदिएको छ । कोरोना कालपछि पश्चिमी देशको चमक डुबिरहेको छ तर चीन भने उदाउँदो सूर्यजस्तै जताततै छाउँदै छ । ...