आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तरलता अभावबीच तीन महिनामै वाणिज्य बैंकहरूको नाफा १८ अर्ब बढी

२७ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउन १ गतेदेखि असोज ३१ भित्र कुल १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।...