सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ‘दिव्या’ मोह

डाक्टर दिव्या सिंह यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक छिन् । त्यति मात्रै होइन, उनी स्वास्थ्यक्षेत्रको विभिन्न समितिहरुमा प्रमुख तथा सदस्य छिन् भने विभिन्न कार्यालयको समेत प्रमुख छिन् । ...