सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जेरानियम : रोप्न र हुर्काउन सजिलो फूल

रोप्न, हुर्काउन, स्याहार्न र फुलाउन सबैभन्दा सजिलो फूलहरुमध्येको एक फूल हो जेरानियम । घरभित्र वा बाहिर, जमीनमा वा गमलामा, जहाँ पनि सजिलै फुलाउन सकिने फूल हो–जेरानियम । यसलाई चाहिने मल,...