काठमाडौँ । दाइजोको निहुँमा पतिले आक्रमण गर्दा भारतमा एक नेपाली चेलीको मृत्यु भएको छ । बिहार राज्यको दरभंगास्थित नेहरा थाना अन्तर्गतको क्षेत्रमा सो घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नेपालको...