सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन बेच्नेको घुँइचो लागेपछि महासंघले भन्यो– ‘किन्न सकिँदैन’

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरु बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती...