सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा भारतसहित चार देश विजयी

न्यूयोर्क ।  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड,  मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले चार राष्ट्रलाई छनौट गरेको हो ।...