शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली नोटका डिजाइनर सुन्दर श्रेष्ठको जीवन : हातैले डिजाइन गरेको हुँ भन्दा विदेशी छक्क परे

अहिले नेपालमा रुपैयाँ ५ देखि १००० सम्मका जति पनि नोटहरु प्रचलित छन् ती सबैको डिजाइनर हुन् सुन्दर श्रेष्ठ । उनले १ र २ को सिक्काको समेत डिजाइन गरेका थिए ।...