आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्गीत कम्पनीहरुका कारण नेपालमा पनि सङ्गीतकर्मीले आत्महत्या गरेका छन्ः गायक योगेश्वर अमात्य

गायक योगेश्वर अमात्यले सङ्गीत कम्पनीहरुका कारण नेपालमा पनि सङ्गीतकर्मीहरुले आत्महत्या गरेको बताएका छन् । शनिबार योगेश्वरले आफ्नो फेसबुक अकाउन्टमा सङ्गीत कम्पनीहरुले सङ्गीतकर्मीलाई अन्यायमा पारेको बताउँदै एउटा स्टेटस लेखेका छन्...