काठमाडौँ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसदहरूले संसदीय समितिप्रति सरकारलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्। समितिको कार्यक्षेत्रभित्र रहेका विषयहरूमा कार्यपालिकालाई जिम्मेवार बनाउँदै संसदीय निगरानीलाई प्रभावकारी रूपमा...