मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले चार वटा स्मार्टफोनको मूल्य घटायो, मोडलअनुसार आठ हजारसम्म छुट

काठमाडौं– सामसङले आफ्नो चार वटा स्मार्टफोन मोडलहरुमा मूल्य कम गरेको छ ।   पहिले रु. ६७,५९९ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब रु. ५८,९९९ मा उपलब्ध भएको छ...