सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतबाट दोश्रो चरणमा ८३ जना नेपाली स्वदेश फर्किए

लण्डन । विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु आज दोस्रोपटक चार्टर फ्लाइटबाट नेपालका लागि उडेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब ८३...