शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको छायाँमा रुसको शक्ति प्रदर्शन, तस्विरहरु हेर्नुहोस्

रुसले ७५ औँ ‘भिक्ट्री डे’ को अवसरमा राजधानी मस्कोमा भव्य सैन्य परेडको आयोजना गरेको छ । गत मे ९ मा आयोजना हुनुपर्ने कार्यक्रम कोरोनाभाइरसका कारण सारेर बुधबार आयोजना गरिएको हो...