बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मलाइकासँग ब्रेकअपबारे अर्जुन : अफवाहका लागि कुनै स्थान छैन

अर्जुन कपुरले मलाइका अरोडासँगको ब्रेकअपको खबरमा पूर्णविराम लगाएका छन् । बुधबार केही मिडियाले अर्जुन र मलाइकाको ब्रेकअप भएको दाबीसहित समाचार प्रकाशित गरेका थिए । पछिल्लो समय अर्जुन कोरोना सङ्क्रमित भएपछि...