शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

मनिकर कार्कीको किताब ‘अर्थदृष्टि’ बजारमा

काठमाडौँ । विश्लेषक, अनुसन्धानकर्ता तथा लेखक मनिकर कार्कीको नयाँ किताब ‘अर्थदृष्टि ः अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । नेपालको आर्थिक विकास र त्यसका चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरेको यो किताबले...