आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश हमालको हाम्रो नमस्ते अभियानः ‘आउनुहोस् उहाँहरूलाई न्यानो स्वागत गरौं नमस्तेका साथ’

काठमाडौं– नेपाली रजतपटको दुनियाँमा एकछत्र राज गरेका महानायक राजेश हमालले विपदको बेलामा आफ्नो घर फर्किरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई दुई हात जोडी नमस्ते गरेर स्वागत गर्न सबैमा आव्हान गरेका छन् । ...