शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका छिर्न पाउने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...