बुटवल । नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोखरेलले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्यमा समस्या आएको कारण देखाउँदै उनले सभापति पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। पोखरेलले आफू नियमित रूपमा पार्टीका कार्यक्रममा सहभागी...