सांगीतिक जोडी दुर्गा र अर्जुनलाई पुत्री लाभ
सोमबार, ०४ असार २०८०, १७ : २८
काठमाडौँ । सांगीतिक जोडी गायिका दुर्गा खरेल र संगीतकार अर्जुन पोखरेललाई पुत्री लाभ भएको छ । सोमबार टोखाको ग्रान्डी हस्पिटलमा बिहान ९ बजे दुर्गाले छोरीलाई जन्म दिएकी हुन् ।
संगीतकार पोखरेलले सामाजिक संजाल मार्फत आफूलाई पुत्री लाभ जनकारी दिएका छन् । उनले छोरीको तस्बिर सहित लेखेका छन्, ‘आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ । यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहन्छु । हाम्री प्यारी छोरी ( अदिरा ) लाई यो सन्सारमा स्वागत गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण