काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको गोरक्षपीठको अवलोकनका...