शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

नवलपरासी । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो ।  पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन्...