बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौँ । काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघले आइतबार विरोध प्रदर्शनको आयोजना गरेको छ । संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा...