बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक सवारी साधन सञ्चालन गर्ने विषयमा यातायात व्यवसायी बीचमै विवाद

काठमाडौं । सार्वजनिक सावारी साधन सञ्चालन गर्ने कि नगर्ने भन्ने सम्बन्ध यातायात व्यवसायीहरु बीचमै विवाद उत्पन्न भएको छ ।  आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुको एउटा समूहले भोलि (सोमबार)बाट...