सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सहाना प्रधानले म्यान्मामा भोगेको कष्ट

सहाना प्रधानका बुबा शङ्करलाल प्रधानले नेपालीको बाहुल्य भएको ठाउँ रोजेर म्यान्माको प्यिन ऊ ल्विनमा आफ्नो कर्म थलो बनाएका थिए । म्यान्मालाई त्यतिखेर बर्मा भनिन्थ्यो भने प्यिन ऊ ल्विनलाई मेम्यो भनिन्थ्यो...