बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हाइप्रोफाइल ट्वीटर ह्याकः बेलायतका १९ वर्षीय युवकसहित ३ जनामाथि आरोप

बेलायतको दक्षिणी तटीय क्षेत्र बोग्नोर रजिस निवासी एक १९ वर्षीय युवकसहित ३ जनामाथि ट्वीटर ह्याक गरेको आरोप लागेको छ । अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अनुसार क्यालिफोर्नियाका अधिकारीहरुले मेसन शेफर्डसहित ओर्लान्डोका...