सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतको लाखौं रकम हिनामिना गरी अध्यक्ष फरार, उपभोक्ता अन्धकारमा

गुल्मी । गुल्मीको  नेटा दर्लिङ्ग ह्वाङ्गदीस्थित विद्युत योजना सञ्चालन गर्ने एक सहकारी संस्थाका अध्यक्ष लाखौं रकम हिनामिना गरी विगत दुई वर्षदेखि फरार भएका छन् । त्यहाँस्थित निस्ते बडिगाड विद्युत सहकारी...