शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हराउँदै जनै बाट्ने संस्कृति: पुराना पुस्ता चिन्तित

पाल्पा । तानसेनका ७५ वर्षीय नरेशचन्द्र घिमिरे जनै बाट्ने संस्कृति हराउँदै गएकामा चिन्तित छन् । जनैको महत्त्व युवापुस्ताले नबुझ्दा संस्कृति सङ्कटमा पर्दै गएको उनको भनाइ छ ।  घिमिरेले भने, “हामीले जनै...