आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्युँतिने भयो निक्षेपकर्ता डुबाएको ओरिएन्टल सहकारी

सहकारी क्षेत्रमा बदनाम भएको ओरिएन्टल सहकारी ब्युँतिने बाटो खुला भएको छ । सर्वोच्च अदालतको फैसला उसलाई ब्युँताउन सकिने गरी आएपछि निक्षेपकर्तालाई सास्ती दिएको ओरिएन्टल सहकारीले अन्ततः निक्षेप फिर्ता गर्ने भएको...