आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जोरबिजोरले झनै बढ्यो यात्रुको भिडभाड, प्रहरीको आँखा छल्दै नियम मिच्दै (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं । सरकारले उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि सडकमा सवारीसाधनको चाप उस्तै देखिएको छ । राजधानीका सडकमा आइतबार बिजोर नम्बर प्लेटको सवारीसाधन चल्ने भएपनि प्रहरीको...