मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इजरायली आक्रमणमा बेरुतमा ६ जनाको मृत्यु

बेरुत । बेरुतमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरू २४ जना घाइते भएका छन् ।  लेबनानको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मृतकहरूको पहिचान अझै...