बेरुत हमलामा हिजबुल्ला मुख्यालयका कमान्डरको मृत्यु
मङ्गलबार, २२ असोज २०८१, ११ : १९
बेरुत । इजरायलले बेरुतमा गरेको हमलामा हिजबुल्लाह मुख्यालयका कमान्डर सुहैल हुसैन हुसैनीको मृत्यु भएको छ । बेरुतमा रहेको समूहको मुख्यालयमा इजरायली हवाई बल (आईएएफ)ले सोमबार गरेको हमलामा उनको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले मंगलबार दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई इमेल गरेको पत्रमा आईडीएफले हुसैनीको मृत्युको पूष्टि गरेको छ । हुसैनीले इरान र हिजबुल्लाहबीच हतियार ओसारपसारमा मुख्य भूमिका खेल्दै आएका थिए ।
उनले हिजुबुल्लाहको लजिष्टिकको व्यवस्थापन गर्थे भने अन्य सञ्चालनको संयोजन पनि गर्थे । तर यसबारे हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण