बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गोंगबु विभत्स हत्याकाण्ड : कुकुरले सुँघेर पत्ता लगाएको थियो अर्कै ठाउँमा भेटिएको टाउको र खुट्टा

काठमाडौँ । आइतबार बिहान गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सुटकेश भेटियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा थियो सो, सुटकेश । उक्त सुटकेशलाई बाहिरबाट...